MENU

समाज

Ncell Axiata
NIC Asia

ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

नवलपरासी,पुस १९– नवलपरासीको गैंडाकोट नगरपालिका –१५, अमरापुरीमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

ना २७ प ७३९२ नम्बरको स्कुटीलाई विपरित दिशाबाट गैरहेको ना ६ ख ४२७० नम्बरको ट्रकले ठक्कर दिँदा देवचुली नगरपालिका–१४,  बस्ने २२ वर्षका मुकेश सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले केही बेर सडक अवरुद्ध गरेर प्रदर्शन समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया