MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​उत्तर कोरियाप्रति नरम बन्दै अमेरिकी राष्ट्रपति ट्रम्प

पुस २३ – अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले आफू उत्तर कोरियाका नेता किम जोंग उनसँग कुराकानी गर्न चाहेको बताएका छन् ।

किम जोंग उन

आउँदो हप्ता दक्षिण कोरीयासँग हुने छलफलले दुई देश बिचको सम्बन्धनमा सुधार आउँने आशा ट्रम्पले गरेका छन् । शनिबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले यस्तो बताएका हुन् । दुईबर्ष पछि यी दुई देश बिचमा हुन लागेको यो नै पहिलो छलफल हो ।

उत्तर और दक्षिण कोरिया के बीच बातचीत

दक्षिण कोरीयामा हुने शितकालिन ओलम्पिकमा भाग लिने जनाएको उत्तर कोरियाले उसँग छलफल गर्न लागेको हो । जसलाई अमेरीकी राष्ट्रपति ट्रम्पले सकारात्मक भएको टिप्पणी गरेका छन् ।

नए साल पर भाषण देते किम जोंग-उन

यसअघी उत्तर कोरियाली नेता उनको विरुद्ध खरो रुपमा उत्रने ट्रम्प उत्तर कोरियासँग नरम बन्दै गएको हुनसक्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया