MENU

बातावरण-कृषि

Ncell Axiata

आज पनि काठमाडौंको तापक्रम शून्यमा झर्‍यो

काठमाडौं, पुस २४ – काठमाडौं उपत्यकामा सोमबार पनि तापक्रम शून्य डिग्रीमा झरेको छ । आइतबारजस्तै न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार अझै केही दिन न्यूनतम तापक्रम शून्य डिग्री आसपास रहनेछ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने तापक्रम माइनसबाट पनि तल झरेको छ । तराईका जिल्लाहरु त झण्डै एक हप्तादेखि घाम नलाग्दा जनजीवन कष्टकर बन्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस