MENU

बातावरण-कृषि

ujyaalo forign call inside

अब तापक्रम बढ्दै जान्छ : मौसमविद

काठमाडौं, पुस २५ – काठमाडौंसहित देशभरि नै अब ताक्रम बढ्दै जाने मौसमविदले अनुमान गरेका छन् । अबको केही दिन देशभरि कै मौसम सफा रहने भएकाले जमिनको ताप आकाशमा बहने र हावा चल्ने हुँदा न्यूनतम तापक्रम बढ्ने देखिएको मौसमविद समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार अहिले तराईमा लागेको बाक्लो कुहिरो दिउँसोपछि बिस्तारै हट्नेछ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । मंगलबार बिहान शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया