MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

सगुनको मोवाइल एप सार्वजनिक (लाइभ)

काठमाडौं, पुस २५ – सगुनको मोवाइल एप अहिले भारतको नयाँ दिल्लीमा एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ । 
नेपाल तथा भारतका विशिष्ट व्यक्तिको उपस्थितिमा भव्य कार्यक्रमबीच एप सार्वजनिक भैरहेको सगुनले जनाएको छ ।

अमेरिकामा स्थापना भएको सगुनले भारतमा आफ्नो कार्यालय स्थापना गरि मुख्य प्राविधिक काम सोहि कार्यालयबाट सञ्चालन गर्दै आएको छ ।

सगुनको प्रारम्भिक चरणको एपमा ओपन र सिक्रेट मेसेजिङ्ग, माइ डे र मूड टक गरि मुख्य तीन वटा विशेषताहरु रहने जनाइएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया