MENU

अर्थ

ujyaalo forign call inside

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, पुस २६ – सुनचाँदीको भाउ बुधबार घटेको छ । सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया