MENU

खेल

ujyaalo forign call inside

नेत्रहीन विश्वकप क्रिकेट : नेपालले बंगलादेशलाई दियो २३५ रनको टार्गेट

पुस २६ –नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई २ सय ३५ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनाएपछि बंगलादेशले २ सय ३५ रनको लक्ष्य पाएको हो । नेपालका लागि कप्तान कृतन श्रेष्ठ दुवालले ६६ रन बनाए । 

मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया