MENU

राजनीति

Ncell Axiata

​डाक्टर केसीको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, पुस २६ – डाक्टर गोविन्द केसीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको छ । नयाँशक्ति नेपाल पार्टीका कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । 

डाक्टर केसी विरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्च अदालतमा न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस