MENU

अर्थ

ujyaalo forign call inside

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, पुस २७ – सुनचाँदीको भाउ बिहीबार बढेको छ । सुन तोलाको ५६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
 
बुधबार ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया