MENU

समाज

आफैले पालेको राँगो मार्न गोली हानियो

कास्की, पुस २७ –कास्कीको मादी गाउँपालिका–११, सैमराङमा आफैले पालेको राँगाले हान्दा  ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते हुनुभएको छ । 

उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यो राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । –रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया