MENU

खेल

मेस्सीको दुई गोल मद्दतमा कोपा डेल रे मा बार्सिलोना क्वाटरफाइनल प्रवेश

पुस २८ – सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।

Barcelona eased into the quarter-finals of the Copa del Rey as they tore through a woeful Celta Vigo at the Nou Camp

अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेपछि सेल्टा भिगोविरुद्धको दोस्रो लेगको खेल बार्सिलोनाले ५ - ० ले जित्यो ।

The defender then slid the ball home to put his side further in control before wheeling away to celebrate with MessiLuis Suarez added further misery to the away side as he latched onto Pione Sisto's woeful back pass on the edge of the box

बार्साका लागि योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल थपे । पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोना गएरातिको जितसँगै समग्रमा ६-० को परिणामका साथ क्वाटरफाईनलमा पुगेको हो ।

Suarez had a sluggish start to the season but has been rejuvenated in recent weeks and looked at his best on Thursday night  

गएरातिका अरु खेलहरुमा लेभान्तेलाई हराउँदै ईस्पानियोल तथा काडिजलाई हराउँदै सेभािया पनि अन्तिम आठमा पुगेका छन् ।

Leo Messi was lethal in front of goal and scored twice inside two minutes to put Ernesto Valverde's side in charge of the tie

स्पेनिस किङ्स कपसमेत भनिने कोपा डेल रे फुटबलमा रियाल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेज र आलाभेज पनि क्वाटरफाईनलमा पुगिसकेका छन् ।Ivan Rakitic completed the scoring by heading in Dembele’s corner with just three minutes remaining on a comfortable night

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया