MENU

समाज

Ncell Axiata

बाघको आक्रमणबाट तीन जना घाइते

 

रुपन्देही,  पुस २८ – रुपन्देहीमा बाघको आक्रमणमा परेर तीन जना घाइते भएका छन । प्रहरीका अनुसार बिहीबार देबदह ११ रेरामा बाघको आक्रमणबाट स्थानीय गंगाबहादुर नेपाली , बद्रि मुसलवान , संजय मगर घाइते हुनुभएको हो । गाउँमा एक्कासी बाघ आएपछि धपाउने क्रममा उनीहरुमाथी बाघले आक्रमण गरेको हो । घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया