MENU

अर्थ

ujyaalo forign call inside

​कोरियन वन कमजोर, रियाल, रिंगिट र दिर्हामको मूल्य थोरै बढ्यो

काठमाडौं, पुस २८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०८ पैसा र विक्रिदर २७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र विक्रिदर २८ रुपैयाँ ०५ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६५ पैसा र विक्रिदर २७ रुपैयाँ ८१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ४७ पैसा र विक्रिदर २५ रुपैयाँ ६२ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रिदर ९ रुपैयाँ ५६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३६ रुपैयाँ ५६ पैसा छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ ५६ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ ४२ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया