MENU

अर्थ

ujyaalo forign call inside

सुनको भाउ बढ्यो

काठमाडौं, पुस २८ – सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया