MENU

समाज

Ncell Axiata

दाङमा जाडोले कठ्याङग्रीएर र सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

दाङ, पुस २८ – जाडोले कठ्याङग्रीएर दाङको गढवा गाउँपालिका – १ बडहराका ७१ बर्षिय जोखु चौधरीको ज्यान गएको छ । चौधरी सहारा विहीन अपाङ्ग रहेका थिए । चौधरीको न्यानो कपडाको अभावमा कठ्याङग्रीएर ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, स्कुल भ्यानको ठक्करबाट दाङको लमहीमा एक बालकको ज्यान गएको छ । लु १ क १३५३ नम्वरको मन्टेश्वरी स्कूलको भ्यानले ठक्कर दिँदा लमही नगरपालिका – ५ चैलाहीका एक बर्षीय बालक अब्दिल अन्सारीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया