MENU

समाज

Ncell Axiata

मलेसियामा हराएका तिर्थलाई खोज्न दूतावासको आग्रह

काठमाडौं, पुस २८ – रोजगारीका लागि मलेसिया पुगेका तिर्थबहादुर थापा सम्पर्कविहिन भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।  

थापा ३ वर्षदेखि परिवारको सम्पर्कमा हुनुहुन्न । उहाँलाई देखे भेटेमा मलेसियास्थित नेपाली दूतावासको ०१६२४७२७७७ नम्बरमा सम्पर्क गरिदिन दूतावासले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया