MENU

अर्थ

Ncell Axiata
NIC Asia

​फरवार्ड माइक्रोफाइनान्सद्वारा ६५ प्रतिशत बोनस दिने घोषणा

काठमाडौं, पुस २८ –फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले शेयरधनीलाई ६५ प्रतिशत बोनस दिने भएको छ । 

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको ६१ औं बैठकले ५० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । ५० प्रतिशत बोनस शेयर वितरण गरेपछि संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ पुग्ने छ । 

फरवार्डले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नेपाल स्टक एक्सचेञ्जमा फरवार्डको शेयर ३ हजार ५ सय ५ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया