MENU

समाज

​दुई लाख ३४ हजार घुससहित श्रम कार्यालयका नायव सुब्बा पक्राउ

काठमाडौं, पुस २८ – वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलका नायव सुब्बा नगेन्द्रप्रसाद गौतम घुस लिएको रकम सहित प्रक्राउ परेका छन । 

श्रम स्वीकृति गराइदिने र विमानस्थलमा पनि सेटिङ्ग मिलाई विदेश पठाइदिने भन्दै उनले दुईलाख ३४ हजार घुस लिएका थिए । घुस मागेको सूचना र उजुरीको

आधारमा नगेन्द्रलाई अख्तियार अनुसन्धान आयोगले काठमाडौंको एक रेष्टुरेन्टबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । नगेन्द्रप्रसादब कतार शाखामा कार्यरत छन् । उनको बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया