MENU

समाज

Ncell Axiata
NIC Asia

​स्वयम्भू मन्दिर परिसरमा आगलागी

काठमाडौं पुस २८ –स्वयम्भूू परिसरभित्र रहेको भजन किर्तन गर्ने मन्दिरमा आगलागी भएको छ । 

भर्खरै लागेको आगो निभाउन प्रहरी घटनास्थलमा पुगिसकेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । 

आगलागी के कसरी भयो भन्ने पूर्ण जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया