MENU

राजनीति

Ncell Axiata
NIC Asia

कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक

काठमाडौं, पुस २९ – कांग्रेस  नेता चीनकाजी श्रेष्ठलाई मातृशोक परेको छ । उहाँकी आमा दालचिनी श्रेष्ठको शुक्रबार निधन भएको हो । उहाँको शनिबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रातले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया