MENU

राजनीति

​४६ स्थानीय तहको नाम परिवर्तन, कसको के भयो ? (सूचीसहित)

काठमाडौं, पुस २९ –सरकारले ४६ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा र नगरसभाको सिफारिसमा सरकारले नाम हेरफेर गरी राजपत्रमा प्रकाशित गरिसकेको छ । सरकारले खोटाङ, म्याग्दी, मुस्ताङ र मकवानपुरका ३/३ वटा, सुनसरी, काभ्रे, मुस्ताङ, गोरखा, सल्यान, जाजरकोट, र बाजुराका २/२ वटा गाउँपालिकाको नाम परिवर्तन गरेर यसबारेको सूचना राजपत्रमा प्रकाशित गरेको हो ।
 

केही स्थानीय तहको नाममात्र परिवर्तन गरिएको छ भने केहीको को नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । गाउँपालिकाका र नगरपालिकाको नाम र केन्द्र हेरफेर सम्बन्धी विस्तृत विवरण उज्यालो अनलाइनमा पढ्न सकिनेछ ।  

कसको के नाम ?

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया