MENU

राजनीति

Ncell Axiata

राष्ट्रियसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ, पुस २९ – पाँच नम्बर प्रदेशकाे दाङमा राष्ट्रियसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयकाे स्थापना भएकाे छ । पाँच नम्बर प्रदेशको राजधानिको रुपमा हेरिएको दाङमा शनिबार एक औपचारीक कार्यक्रम गरी राष्ट्रिय सभा चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयकाे स्थापना गरीएको हो ।

घोराहीमा आयोजित कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मि र मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले संयुक्तरुपमा निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया