MENU

समाज

राष्ट्रियसभा चुनावको लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डोटी, पुस २९ – डोटीमा राष्ट्रियसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ७ नम्बर प्रदेशको डोटी स्थित जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्ला अदालत परिसरमा शनिबार एक औपचारीक कार्यक्रम गरी राष्ट्रियसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरीएको हो । डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नुभएको हो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया