MENU

खेल

Ncell Axiata

​नेत्रहिन विश्वकप क्रिकेट :श्रीलङ्काले दियो नेपाललाई ४ सय ९५ रनको विशाल लक्ष्य

पुस २९ – नेत्रहिन विश्वकप क्रिकेटको तेस्रो खेलमा अहिले नेपाल श्रीलंकासँग खेलिरहेको छ ।

 

दुवईमा भइरहेको खेलमा पहिला व्याटिङ गरेको श्रीलंकाले निर्धारित ४० ओभरमा ४ विकेट गुमाएर ४ सय ९४ रन बनाएको छ ।

श्रीलंकाका लागिदिमुथुले १ सय ७० र चन्दनहले १ सय १९ रन बनाए । नेपालले केही बेरमा जवाफी व्याटिङ गर्दैछ ।

नेपाल पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा बंगलादेशसँग पराजित भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस

सोसल मिडिया