MENU

समाज

Ncell Axiata

सुख्खा पहिरोले अवरुद्ध भएको बुटवल पाल्पा सडक खुल्यो

काठमाडौं, पुस २९ – सिद्धबाबा भीरमा सुख्खापहिरो खसेपछि बन्द रहेको पाल्पा बुटवल सडक खुलेको छ । दिउँसो ३ बजेतिर ठुल्ठुला ढुङ्गासहितको पहिरो खसेपछि बन्दभएको सडक केहिबेर अघिदेखि खुलेको बुटवलका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

बाटो खुलेपछि राजमार्गमा रोकिएका सयौँ गाडी र यात्रु गन्तव्यमा लागेका छन् । पाल्पा बुटवल सडक खण्डको सिद्धबाबामा वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो जाँदा पटक पटक सडक बन्दहुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया