MENU

समाज

ujyaalo forign call inside

जाजरकोटमा फैलिएको भाईरल ‘एचथ्रिएनटु’ भएको पुष्टि

जाजरकोट, पुस २९ – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन साता देखि प्रकोपको रुपमा फैलिएको (भाईरल ईन्फलुईन्जा टाईप ए) ‘एचथ्रिएनटु’  भएको पुष्टि भएको छ ।

विरामीको खकार लगायतका नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडाैंले रोग पत्ता लगाएको हो । पाँचजना विरामीमध्ये एक जनामा (भाईरल ईन्फलुईन्जा टाईप ए) ‘एचथ्रिएनटु’ भाईरस फेला परेको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया