MENU

खेल

Ncell Axiata

मनाङलाई हराउँदै आर्मी खप्तड गोल्डकपको फाइनलमा

कैलाली, पुस २९ –नेपाल आर्मी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । 

कैलालीको धनगढीमा शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास र सन्तोस तामाङले १ – १ गोल गरे । मनाङका लागि हेमन गुरुङले १ गोल गरे । आर्मीले उपाधिका लागि भोली हुने सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया