MENU

मनोरञ्जन

ujyaalo forign call inside

एनसेल मेला सम्पन्न

काठमाडौं, पुष २९ – एनसेलले आयोजना गरेको एनसेल मेला ०७४ शनिबार जाउलाखेल ललितपुरमा सम्पन्न भएको छ । आफ्ना सेवाको खुसी साटासाट गर्नको लागि एनसेलले कार्यक्रम आयोजना गरेको हो ।

एनसेलले यस अघि पुस ८ गते पोखरामा पुस १५ गते विराटनगरमा पनि कार्यक्रम आयोजना गरेको थियो । मेलामा कलाकार शिव परियार, इन्दिरा जोशी,  आषिश राना (लाउरे) को विशेष प्रस्तुती रहेको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया