MENU

समाज

भारतीय राजदूतद्वारा अनाथालय विद्यालयलाई सहयोग

इलाम , पुस २९ – भारतीय राजदूत मञ्जिवसिंह पुरीले ताप्लेजुङ्गको बालअनाथालय विद्यालयलाई एक लाख आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।

जिल्ला सैनिक बोर्ड इलाममा भएको भूपु सैनिकसँगको भेट कार्यक्रममा विद्यालयलाई एक लाख आर्थिक सहयोग गरेको जिल्ला सैनिक बोर्डले जानकारी दिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया