MENU

खेल

श्रीलंकासँग नेपाल ३ सय ३९ रनले पराजित

काठमाडौं, पुस २९ – नेत्रहिन विश्वकप क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा पनि पराजित भएको छ । नेपाल आज श्रीलंकासँग ३ सय ३९ रनको विशाल अन्तरले पराजित भएको हो ।

दुवइमा श्रीलंकाले दिएको ४ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभरमा १ सय ५५ रनमा अलआउट भयो । नेपालकाकुनै पनि खेलाडी टिकेर खेल्न सकेनन ।

यसअघि दुवईमा पहिले ब्याटिङ गरेको श्रीलंकाले  निर्धारित ४० ओभरमा ४ विकेट गुमाएर ४ सय ९४ रन बनाएको थियो । नेपाल पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा बंगलादेशसँग पराजित भइसकेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया