MENU

समाज

ujyaalo forign call inside

​दृष्ट्रिविहीनको घरमा आगलागी हुँदा ५ लाखको क्षति

अनिल खत्री उज्यालो ।

गुल्मी, पुस  २९ –गुल्मीको मालिका गाउँपालिका २ को एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ ।

मालिका गाउँपालिका–२, का चन्द्रबहादुर श्रीसको दुई तले घरमा आगलागी हुँदा ५ लाखभन्दा बढीको क्षति भएको हो ।

विद्युत सर्ट भएर लागेको आगोले घरमा रहेका अन्नपात, खाद्यान्न तथा गरगहना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

श्रीस आफैमा दृष्टिविहीन हुनुहुन्छ । उहाँकी श्रीमती मनिषा श्रीसको पनि एक हात छैन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया