MENU

समाज

ujyaalo forign call inside

सिन्धुपाल्चोकमा मिनिट्रक दुर्घटना, दुईजनाको मृत्यु

सिन्धुपाल्चोक, पुस ३० – सिन्धुपाल्चोकमा शनिबार राति भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।

बा ४ ख २९६० नम्बरको मिनिट्रक चौतारा–गिदाने सडकखण्डमा पल्टिँदा ज्यान गुमाएका मध्ये शशिकुमार लामाको मात्र परिचय खुलेको ट्राफिक प्रहरीले जनाएको छ । अर्का एकजनाको पहिचान हुन सकेको छैन ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया