MENU

समाज

ujyaalo forign call inside

ट्रयाक्टरबाट लडेर एकजनाको मृत्यु

उदयपुर, पुस ३० – उदयपुरको चौदण्डी नगरपालिका–२ लामा खोलामा ट्रयाक्टरबाट लडेर एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टका अनुसार ज्यान गुमाउने १८ वर्षे सन्तोष खत्री रहेका छन् । 

शनिबार ४ बजेतिर ना २ त ९२३० नम्बरको ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका खत्रीको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ज्यान गएको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया