MENU

मनोरञ्जन

ujyaalo forign call inside

‘पिंजडा ब्याक अगेन’को प्रदर्शन मिति सर्यो

काठमाडौं, पुस ३० – माघ ४ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पिंजडा ब्याक अगेन’ उपत्यकामा प्रदर्शन नहुने भएको छ ।

यो सिनेमा माघ ४ गते उपत्यका बाहिर मात्रै प्रदर्शन हुने भएको छ । उपत्यकामा भने माघ ५ गतेदेखि प्रदर्शन हुने चलचित्रका निर्देशक हिमाल केसीले जानकारी दिनुभयो ।

हिमाल केसीको निर्देशन रहेको सिनेमा ‘पिंजडा ब्याक अगेन’मा निखिल उप्रेती, सारा श्रीपाईली मुख्य भूमिकामा रहेका छन् । यो सिनेमा निखिल उप्रेतीको डेब्यु सिनेमा ‘पिंजडा’को सिक्वेल हो ।

‘पिंजडा’लाई देशभक्त खनालले निर्देशन गरेका थिए भने ‘पिंजडा’मा द्वन्द निर्देशकको रुपमा काम गरेका हिमाल केसी ‘पिंजडा ब्याक अगेन’मा निर्देशक बनेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया