समाज
चिसोले मजदुरको दैनिकी कष्टकर
- Sunday, Jan 14, 2018
- 12:07 PM ( 3 months ago )
- Total Views: 1.3 K
सिरहा, पुस ३० – केही दिन यता तराईका विभिन्न जिल्लामा चलेको शितलहरका कारण जनजिवन कष्टकर बनेको छ । चिसोले गर्दा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेलाई समया परेको छ । कुहिरो र शितलहर नरोकिए पछि ज्याला मजदुरी गर्नेलाई हातमुख कसरी जोड्ने भन्ने पिरलोले सताउन थालेको छ ।
सिरहा गोलबजार नगरपालिका ११ बलकवाका २९ वर्षीय हेमकुमार सदाय घर नजीकैको इट्टा भट्टामा काचो इट्टा बनाउने काम गर्नुहुन्छ । केही दिन यता बढेको चिसोले गर्दा काम गर्ने समस्या भएको उहाँले गुनासो गर्नुभयो । तीन साताभन्दा लामो समयदेखि लागेको कुहिरो र शितलहरले काम गर्नै सकिएको छैन, सदायले भन्नुभयो ‘हामी मजदुरले हप्तौ काम गर्न नपाएपछि कसरी परिवार चलाउने ।’
दैनिक जसो बढिरहेको चिसोले सिरहाकै ५५ वर्षीय जमुनी सदायको परिवारलाइ पनि सताएको छ । चिसो छल्न परालको आगोको साहारा लिनुभएकी उहाँको मजदुरी काम पनि चिसोले गदाए प्रभावित भएको हो । करिव १ सय परिवार रहेको सिरहाको यो सदाय बस्तीका सबैजसो परिवारको आर्थिक स्रोत भनेको दैनिक ज्याला मजदुरी नै हो । आर्थिक रुपले विपन्न यो सदाय (मुसहर) बस्तीका नागरिकलाई यो चिसोमा न त चिसो छेक्ने न्यानो कपडा छ न परिवार चलाउने दरिलो आर्थिक स्रोत ।
सम्बन्धित सामग्रीहरु
-
एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
चितवन, वैशाख ११ – गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
मोरङ, वैशाख १० – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन तस्करीको प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्द निरौलालाई विराटनगर झिकाइएको छ ।
-
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
कपिलवस्तु, वैशाख १० – लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र पारिएको छ ।
-
गाई काटेको आरोपमा तेह्रथुममा ३ जना पक्राउ
तेह्रथुम, वैशाख १० – तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
-
रोकेर राखेको बसमा एक्कासी आगलागी, बस जलेर नष्ट
धनुषा, वैशाख १० – धनुषामा सडकमा राखिरहेको बसमा उक्कासी आगलागी भएको छ । जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८२४ नम्बरको बसमा अचानक आगलागी हुँदा बस जलेर नष्ट भएको हो ।
-
एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
चितवन, वैशाख ११ – गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
- प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
- उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
- मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
- पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
- सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
- दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
- आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
- नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
- साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
प्रतिक्रिया दिनुहोस