MENU

समाज

Ncell Axiata

​संखुवासभामा जीप दुर्घटना, ६ को मृत्यु

संखुवासभा, पुस ३० – संखुवासभाको गढी बजार नजिकैको धर्मद्वारको भीरमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

खाँदबारीबाट भोटखोला गाउँपालिका हटियादोभानका लागि छुटेको जीप पाथीभरा र हटियाको बीचमा पर्ने धर्मद्वारको भीरबाट झण्डै तीन सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीले जीपमा रहेका ६ जनाको ज्यान गएको बताए पनि प्रहरीले भने यसको पुष्टि गरेको छैन । प्रहरीको टोली घटनास्थलमा भर्खरै पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया