MENU

समाज

​नेपाली श्रमिक परिवार साउदीको १७ सदस्यीय नयाँ कार्यसमिति

पुस ३० – नेपाली श्रमिक परिवार साउदीले राज सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । परिवारको तेस्रो साधारणसभाले सापकोटा सहित १७ जना नयाँ कार्यसमिततिमा चयन भएका छन् ।

तेस्रो साधरणसभाका अवसरमा साउदीमा परिवारले विभिन्न कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा  अन्तरशाखा भलिवल प्रतियोगिता, नृत्य तथा गायन प्रतियोगिता गरिएको थियो ।

कार्यक्रममा साउदीका स्थानीय कम्पनी र साउदीस्थित नेपाली दूतावासको पनि सहभागिता थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया