MENU

अर्थ

Ncell Axiata

कतारी रियाल र युएई दिर्हाम थोरै घटबढ, साउदी रियाल र मलेसियन रिंगिट स्थिर

काठमाडौं, माघ ८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १६ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १४ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ८७ पैसा र विक्रिदर २६ रुपैयाँ ०२ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र विक्रिदर ९ रुपैयाँ ६० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ९१ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ९१ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७० रुपैयाँ ११ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ७१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया