MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

प्रदेश नं. ६ र ७ मा फोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं, माघ ९ – प्रदेश नं. ६ र ७ का अधिकांश जिल्लामा नेपाल टेलिकमको ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

नेपालगन्ज, बर्दिया, कैलाली लगायत अधिकांश जिल्लामा विहान ६ बजेदेखि ल्याण्डलाइन र एडिएसएल इन्टरनेट चलेको छैन । नेपाल टेलिकमको कोहलपुर शाखाका प्रमुख डिकबहादुर महतरका अनुसार समस्या समाधानका लागि पहल भइरहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया