MENU

अर्थ

ujyaalo forign call inside

मंगलबार रिंगिट र रियालको मूल्य बढ्यो

काठमाडौं, माघ ९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र विक्रिदर २८ रुपैयाँ १४ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ८९ पैसा र विक्रिदर २६ रुपैयाँ ०५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ०२ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ०१ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७० रुपैयाँ २७ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया