MENU

अर्थ

ujyaalo forign call inside

रियाल, दिर्हाम र दिनारको मूल्य कमजोर

काठमाडौं, माघ १० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १३ पैसा र विक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र विक्रिदर २८ रुपैयाँ ११ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ८६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ९१ पैसा र विक्रिदर २६ रुपैयाँ ०६ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र विक्रिदर ९ रुपैयाँ ५२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६३ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६२ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ ८७ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ४६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया