MENU

बातावरण-कृषि

Ncell Axiata

मनाङमा एक फिटसम्म हिउँ, पर्यटक अलपत्र

मनाङ, माघ १० – मनाङका हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मनाङमा एक फिट हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन् ।

हिमपातका कारण मनाङबाट लमजुङ फर्कनुपर्ने पर्यटक अलपत्र परेका छन् । यस्तै लमजुङबाट जाने पर्यटक पनि रोकिएका मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । बाक्लो हिमपातका कारण गाडी पनि ओहोरदोहोर हुन सकेका छैनन् ।

हिमपात भइरहेकाले उच्च भेगमा जाने  पर्यटकलाई सतकर्ता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले आग्रह गर्नु भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया