MENU

अर्थ

Ncell Axiata

रुपन्देहीका ११ सिमेन्ट र छड उद्योगमा तालाबन्दी

रुपन्देही, माघ १० – रुपन्देहीका सिमेन्ट र छड उद्योगहरुमा प्रमुख तीन दलका युवा संगठनहरुले तालाबन्दी गरेका छन् । 
एमाले निकट युवा संघ, नेपाली कांग्रेस निकट तरुण दल र माओवादी केन्द्र निकट वाइसिएलले प्रदेश र प्रतिनिधिसभाको चुनावपछि सिमेन्ट तथा छड उद्योगहरुले अनावश्यक मूल्यबृद्धि गरेको भन्दै उद्योगहरुमा तालबन्दी गरेका हुन् ।

जिल्लाका ११ वटा सिमेन्ट र छड उद्योगमा तालाबन्दी गरेका युवा संगठनहरुले मूल्य बृद्धि फिर्ता नहुँदासम्म तालाबन्दी कायम रहने बताएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया