MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

यौन दुर्व्यवहारकाे आरोप लागेपछि स्टिभ विनले दिए राजीनामा

माघ १४ –अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रिय समितिका आर्थिक मामिला प्रमुख स्टिभ विनले पदबाट राजीनामा दिएका छन् ।

Mr Wynn, who is also a Republican official, attends an event at the White House

यौन दुर्व्यवहारकाे आरोप लागेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने विनको राजीनामा आएको बीबीसीले जनाएको छ । अमेरिकाको लस भेगस क्यासिनोका मालिक समेत रहेका अर्बपती विनलाई थुप्रै महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ ।

वाल स्ट्रिट जर्नलमा छापिएको समाचार अनुसार एउटा त्यस्तो विवाद सल्टाउन उनले कैयौं लाख डलर तिरेका थिए ।

राष्ट्रपति ट्रम्पले नै वीनलाई रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखमा चयन गर्नुभएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया