MENU

अर्थ

ujyaalo forign call inside

चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत

काठमाडौं, माघ १४ – नेपाल स्टक एक्सचेञ्जमा आइतबार विभिन्न चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । 

स्टकमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, कावेली विकास बैंक र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत गरिएको हो । 

स्टकका अनुसार ग्लोबल आइएमई बैंकको ८० लाख ८० हजार ३ सय ४१ दशमलव ६६ कित्ता, लक्ष्मी बैंक लिमिटेडको ७४ लाख ७२ हजार ४ सय १२ कित्ता, कावेली विकास बैंकको एक लाख ४० हजार ३ सय ५२ कित्ता र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १० लाख ६९ हजार ३५ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया