MENU

मनोरञ्जन

ujyaalo forign call inside

दिपक कँडेलको भट्टी तिरै वास सार्वजनिक (भिडियोसहित)

काठमाडौं, माघ १५ – आइतबार दिपक कँडेलले निर्माण गरेको भट्टी तिरै वास गीतको भिडियो सार्वजनिक भएको छ ।

 

प्रेम थापाले निर्देशन गरेको भिडियोमा प्रशान्त पौडेल र तेजेस रेग्मीले स्वर दिएका छन् । भिडियोको छायांकन रामेश्वर हुमागाईले गरेका हुन् भने निर्देशन प्रेम थापाले गरेका हुन् ।

भिडियोमा सुरवीर पण्डित, कृष्ण आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस