MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​सोमबार काबुलमा भएको आक्रमणमा ११ जनाको ज्यान गयो

माघ १६ –सोमबार अफगानीस्तानको राजधानी काबुलमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

Afghan security forces patrolling a street near the site of the attack

काबुलको सैनीक विश्वविद्यालय नजिकै भएको आक्रमणमा १६ जना सैनीक घाइते भएका छन् । अफगानीस्तानका रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार आक्रमणमा ४ जना आक्रमणकारकिो पनि ज्यान गएको छ भने १ जना पक्राउ परेका छन् ।

घटनाको जिम्मा इस्लामीक स्टेटले लिएको छ । यस महिनामा तालिवान र आइएसको आक्रमणमा काबुलमा धेरैले ज्यान गुमाइसकेका छन् ।

गएको शनिबार एम्बुलेन्समा बिष्फोटक पदार्थ राखेर गरिएको आक्रमणमा सय भन्दा धेरैले ज्यान गुमाएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया