MENU

मनोरञ्जन

Ncell Axiata

पाँच वर्षअघि वानखेडेमा प्रतिबन्ध गरिएका शाहरुख खानले २० लाखमा किने दोस्रो वानखेडे

माघ १६ – बलिउडका किङ्ग खान शाहरुख खानलाई ५ वर्ष पहिले वानखेडे स्टेडियममा प्रतिबन्ध लगाईएको थियो । सन् २०१२ मा स्टेडियमका कर्मचारीलाई दुव्र्यवहार गरेको आरेपमा उनलाई उक्त स्टेडियममा प्रवेश निषेध गरिएको थियो । शाहरुख अहिले पाँच वर्ष पछि सोही ‘वानखेडे’कै कारण फेरी चर्चामा छन् ।  

यस चर्चाको कारण आईपिएलमा खेलाडीको लिलामीमा कोलकत्ता नाइट राइडर्सको तर्फबाट खरिद गरिएका एक खेलाडी बनेका छन् । 

लिलामीमा कोलकत्ता नाईट राइडर्सले २० लाख रुपैयाँमा अपूर्व वानखेडेलाई खरिद गरेको छ । कोलकत्ता नाईट राइडर्सका मालिक स्वयम शाहरुख खान हुन । शाहरुख खानको यही दोस्रो वानखेडे नै चर्चाको विषय बनेको हाे । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया