MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

अफगानिस्तान र पाकिस्तानकाे सिमाक्षेत्रमा ६.१ रेक्टर स्केलको भूकम्प

माघ १७ – अफगानिस्तान र पाकिस्तानकाे सिमाक्षेत्रमा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पकाे केन्द्रबिन्दु अफगानिस्तानको राजधानी कावुलबाट २ सय ६५ किमी उत्तरपूर्वमा रहेको जनाइएको छ ।

भूकम्पको धक्का अफगानिस्तान र पाकिस्तानमा महशुश गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पको क्षतिको विस्तृत विवरण आउन बाँकि रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया