MENU

बातावरण-कृषि

ujyaalo forign call inside

आज पनि घाम नलाग्ने

काठमाडौं, माघ १९ –काठमाडौं उपत्यकामा शुक्रबार पनि राम्रोसँग घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।

काठमाण्डूमा अहिले लागेको कुहिरो दिउँसोसम्ममा हटेपनि तुवाँलो लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसमविद समिर श्रेष्ठले बताउनुभयो । बिहीबार पनि तुवाँलोका कारण घाम राम्रोसँग लागेको थिएन । यस्तै पूर्वी भेगमा बनेको न्यूनचापीय रेखाको प्रभावले आज पनि  पूर्वको मौसम आशिंक बदली हुने उहाँले जानकारी दिनुभयो ।

पश्चिममा पनि पश्चिमी वायुको प्रभावले मौसम बदली हुने उहाँको अनुमान छ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद श्रेष्ठले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया